चितवन, १९ जेठ – नारायणगढ–मुग्लिन सडकखण्डको भतेरी जङ्गलमा बिहान ४ बजेको समयमा गाडी मर्मतका क्रममा च्यापिएर एकजना गाडी चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार धरानबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ३६२० नम्बरको बस बाटोमा बिग्रिएर मर्मत हुँदै गर्दा सोही दिशातर्फबाट आएको ना ५ ख १५१६ नम्बरको बसका चालकले गाडी
from Nepal123.com - मर्मत हुँदै गरेको बसले च्यापेर चालकको मृत्यु
No comments:
Post a Comment