काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पक्षीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा सत्तासाझेदार दलहरु माओवादी केन्द्र, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा नेपाल, राप्रपाका शीर्ष नेताहरु बैठकमा उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट विवरण सार्वजनिक हुनु पूर्व नै चुहावट भएको भन्दै संसद अवरुद्ध गरेपछि त्यसबारे ओलीले सत्ता
from Nepal123.com - कांग्रेसले संसद अवरुद्ध गरेपछि बालुवाटारमा सत्तापक्षीय दलको बैठक
No comments:
Post a Comment