Tuesday, May 31, 2016

बिप्लवका शिक्षकहरुले बजेटको भण्डाफोर गर्ने

काठमाडौँ । विप्लव माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले सरकारले शनिवार संसदमा पेश गरेको आर्थिक वर्ष २०७३/७४ को बजेटको भण्डाफोर गर्ने भएको छ । शिक्षामा जनताको पहुँच पुर्याउन र शैक्षिक क्षेत्रको समस्या समाधान गर्न कुल वजेटको २५ प्रतिशत हुनपर्नेमा बजेट झन् घटेर ११.६ प्रतिशत पुर्याइएकोमा संगठनले आपत्ति जनाएको छ । बजेटले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई

from Nepal123.com - बिप्लवका शिक्षकहरुले बजेटको भण्डाफोर गर्ने

No comments:

Post a Comment