Tuesday, May 31, 2016

लघुजलविद्युतबाट विकट चवराचौतारा गाउँ झिलीमिली

डोटी, १९ जेठ – डोटीको विकट चवराचौतारा गाविसका नौवटै वडा लघुजलविद्युत आयोजनाको बिजुलीबाट झिलीमिली बनेका छन् । स्थानीय टुँडागाड खोलाको पानी प्रयोग गरेर ६५ किलोवाट क्षमताको टुँडागाड लघुजलविद्युत् आयोजना निर्माण भएपछि डोटीको विकट क्षेत्रमा पर्ने उक्त गाविसमा विद्युत् सुविधा पुगेको हो । वैशाखदेखि नै सञ्चालनमा आएको आयोजनाबाट चवरा चौताराका नौ वटै वडामा पर्ने उमुडी, बिठारीगाँउ,

from Nepal123.com - लघुजलविद्युतबाट विकट चवराचौतारा गाउँ झिलीमिली

No comments:

Post a Comment