Tuesday, May 31, 2016

संसद बैठक सुरु हुनासाथ मधेसी मोर्चाका सांसदहरु एकाएक उठेपछि…

काठमाण्डु १९ जेठ– व्यवस्थापिका–संसद्को आजको बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गरेको छ । फाइल तस्बिर बैठकको प्रारम्भ हुनासाथ मोर्चासँग सम्बन्धित दलका सदस्य आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले नेपाली जनता दलका सांसद हरिचरण साहलाई बोल्नका लागि समय प्रदान गरेकी थिइन् । बैठकमा उनले लामो समयदेखि जारी आन्दोलनलाई बेवास्ता गरिएको भनी आपत्ति जनाउँदै

from Nepal123.com - संसद बैठक सुरु हुनासाथ मधेसी मोर्चाका सांसदहरु एकाएक उठेपछि…

No comments:

Post a Comment