एजेन्सी, १८ जेठ । भारतको एउटा हतियार भण्डारमा विस्फोट हुँदा कम्तिमा पनि २० जनाको ज्यान गएको छ । केन्द्रीय हतियार भण्डारमा विस्फोटपछि लागेको आगोमा परी कैयौं घाइते भएको बताइएको छ । महाराष्ट्रको वार्दा जिल्लास्थित पुलगाँउमा रहेको हतियार भण्डारमा ठूलो विस्फोट भएपछि सेनाका २ जना अधिकृटसहित २० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
from Nepal123.com - भारतको केन्द्रीय हतियार भण्डारमा विस्फोट, अहिलेसम्म २० जनाको मृत्यु
No comments:
Post a Comment