Tuesday, May 31, 2016

बारीमा ५ रुयौयाँ, बजारमा ५०

काठमाडौ । दाङको लमही नगरपालीका २ सुनपुरकी कमला चौधरीले तरकारी खेतीलाए व्यवसायिक रुपमा विकास गरेकी छिन । उनले तरकारी खती गर्न थालेको दशक बितिसक्यो । तर उत्पादित तरकारीले उचित मुल्य आहिले सम्म पाउन सकेको छैन । कमलाको बारीमा अहिले पनि बोडी , करेला, भिज्डी प्रसस्त छ । उनले प्रतिकिलो ५ रुपौयाँ पाउछिन तर त्यही तरकारी

from Nepal123.com - बारीमा ५ रुयौयाँ, बजारमा ५०

No comments:

Post a Comment