काठमाडौँ । आगामी जेठ २२ गते हुने भनिएको नेपाल बक्सिङ संघको साधारणसभा विधिसम्मत नभएको र बक्सिङ सघका अध्यक्षले एकलौटी गर्न खोजेको भन्दै महासचिव दिपक गुरुङ लगायत बक्सिङसंघका पदाधिकारीहरुले साधारणसभा रोक्न खेलकुदका माथिल्लो निकायको ध्यानाकर्षण गराएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै महासचिव गुरुङ लगायत पदाधिकारीहरुले बक्सिङ संघको हुन् लागेको अबैधानिक साधारणसभाले नेपालको बक्सिङ खेल
from Nepal123.com - अबैधानिक बक्सिङ संघको निर्वाचनले बक्सिङ ध्वस्त – महासचिव गुरुङ
No comments:
Post a Comment