कञ्चनपुर, १९ जेठ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का मानव बेचबिखन मुद्दाका आरोपी वीरबहादुर सुनार मंगलबार प्रहरी नियन्त्रणबाट भागेका छन् । मानव बेचबिखनमा दोषी देखिएका सुनारलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले सोधपुछका लागि बोलाइएपछि उनी भाग्दै भारतीय सीमामा पुगेका थिए । भाग्दै गरेको सुनारको पिछा गर्दै प्रहरी जवानसँग गएका प्रहरी निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले सीमा नाका
from Nepal123.com - प्रहरी नियन्त्रणबाट सुनार फरार
No comments:
Post a Comment