काठमाडौँ । सर्वोच्च अदालतमा ‘अदालतको अपहेलनासम्बन्धी’ परेको मुद्दामा एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज लिखित जवाफ पठाउनुभएको छ । सर्वोच्च अदालतमा पुगी दाहालका तर्फबाट प्रतिनिधिका रुपमा(वारेस) लोकमणि पोखरेलले अदालतको अपहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा बुझाउनुभएको छ । लिखित जवाफमा चर्चामा आउनका लागि मुद्दा दायर गरेर अदालतको दुरुपयोग गरेको उल्लेख गर्दै भनिएको छ,
from Nepal123.com - प्रचण्डद्वारा सर्वोच्चलाई लिखित जवाफ : चर्चामा आउन अदालतको दुरुपयोग
No comments:
Post a Comment