काठमाडौ । प्रतिपक्षीबाट चर्काे आलोचना खेपिरहेको बजेट प्रति सरकारकै मन्त्रीले असन्तुष्टि जनाएका छन । कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषि क्षेत्र क्षेत्रका लागि विनियाजन बजेट प्रति असन्तुष्टि व्यक्त गरेका छन । मन्त्रालयले सिफारिस गरेको किसान पेन्सन योजनाको बजेट काटेको भन्दै उनले अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको आलोचना गरेका हुन। ‘ किसान पेन्सन योजनालाई बजेटमा समावेश नगरेर
from Nepal123.com - बजेटमा कृषिमन्त्री रुष्ट
No comments:
Post a Comment