काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई अझै ६ महिना हेर्न सकिने बताएका छन् । पौडेलले यदी ६ महिना भित्र स्थानीय निकायको निर्वाचन गराउन सक्नेभए सरकारलाई चान्स दिन सकिने बताए । उनले चुनाव पनि गर्न नसक्ने, गफ मात्रै दिएर बस्ने भए ओलीले तत्काल राजिनामा दिनुपर्ने पनि बताए । मंगलबार नेपाल विद्यार्थी संघको
from Nepal123.com - रामचन्द्र पौडेलले यसरी राखे ओलीलाई ६ महिना प्रधानमन्त्री बन्नदिने प्रस्ताव
No comments:
Post a Comment