Thursday, June 2, 2016

जसले विश्वलाई सगरमाथाको ढोका खोलिदिए

जेठ २० । नौ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका पासाङ तेन्जिङ शेर्पालाई दशौँ पटकको आरोहण यात्रामा कुनै नयाँ हिमाल चढेजस्तो अनुभूति भयो । कम्मरसम्म हिउँले पुरिएको बाटोमा पुराना कुनै डोरी र डोबहरु थिएनन् । यो नयाँ अनुभूति महसुुस हुनाको कारण हो, दुई वर्षअघिको हिमपहिरो जसले मेटाइदिएको थियो चुचुरो चुम्ने बाटो । दोलखा रोलवालिङका ३१

from Nepal123.com - जसले विश्वलाई सगरमाथाको ढोका खोलिदिए

No comments:

Post a Comment