Thursday, June 2, 2016

माओवादीले गर्यो कसैले कल्पना नै नगरेको निर्णय

काठमाण्डु, २० जेठ– नेकपा माओवादी केन्द्रले १ हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । केन्द्रको बिहीबार बसेको पोलिटव्युरो बैठकले यसअघिको ६ सय ९९ सदस्यमा ४ सय सदस्य थप गर्दै १ हजार ९९ सदस्यीय आयोजक समिति गठन गरेको हो । त्यसैगरी बैठकले ८५ सदस्यीय स्थायी समिति र २ सय ५५ सदस्यीय पोलिटव्युरो गठन

from Nepal123.com - माओवादीले गर्यो कसैले कल्पना नै नगरेको निर्णय

No comments:

Post a Comment