Thursday, June 2, 2016

संसदमा नदी फर्काउनेलाई कार्वाहीको माग

काठमाण्डु, २० जेठ-व्यवस्थापिका–संसद्को बिहीबारको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या र तिनको समाधानका लागि सदन र सरकारको ध्यानाकर्षण गराए । सांसद कञ्चनचन्द्र बादे श्रेष्ठले हालैको ठूलो बाढीबाट काभ्रेका विभिन्न क्षेत्रका साथै बनेपासमेत प्रभावित भएको बताउँदै उक्त जिल्लामा नदी व्यवस्थापनमा सघाउन सरकारसँग आग्रह गरे । सांसद रामहरि सुवेदीले पुनःनिर्माणका काम प्रभावकारी बनाउन

from Nepal123.com - संसदमा नदी फर्काउनेलाई कार्वाहीको माग

No comments:

Post a Comment