नेपालका राजनीतिक दलहरू बारम्बार सहमति गर्छन् र अनि त्यही सहमति भएको थियो वा थिएन भन्दै मारामार गर्छन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएपश्चात प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ कि पर्दैन भनेर २०७२ साल असोज ३ गतेपछि जुन विवाद उठेको थियो अहिले आठ महिना पनि नबित्दै त्यही विषयको पुनरागमन भएको छ । त्यसबेला नेपाली कांग्रेस
from Nepal123.com - सरकारमा भाँडभैलो र भद्रगोल
No comments:
Post a Comment