काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको निर्णय लत्याउँदै सचिवालयको संख्या ७५ पुर्याएको छ । नेकपा माओवादी केन्द्रको गठन भएपछि जेठ ९ र १० गते राजधानीमा बसेको केन्द्रको पहिलो बैठकले सचिवालय संख्या बढीमा ४९ जनाको बनाइने निर्णय गरेको थियो । त्यसविपरित बुधवार अध्यक्ष पुष्पकमल दाहालसहित बसेको हेडक्वार्टरले पदाधिकारीको संख्या ७५ बनाएको हो । यसैगरी केन्द्रीय
from Nepal123.com - केन्द्रीय समितिको निर्णय लत्याउँदै माओवादी केन्द्रमा ७५ सदस्यीय सचिवालय गठन
No comments:
Post a Comment