Thursday, June 2, 2016

बिना रकम काम गर्दैनन् खानेपानी संस्थानका कर्मचारी

जेठ २१ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थान जनकपुर शाखाले काम विशेषले आउने सेवाग्राहीबाट सरकारी दस्तुरबाहेक कैयौँ गुणा बढी दस्तुर लिने गरेको उपभोक्तावर्गले आरोप लगाएका छन् । नयाँ मिटर जडानका लागि आउने सेवाग्राहीबाट त्यहाँका केही कथित कर्मचारीले रु पाँच हजार ६०० दस्तुरको रसिद दिए पनि रु २५ हजारदेखि ३० हजारसम्म लिने गरेको खुलासा

from Nepal123.com - बिना रकम काम गर्दैनन् खानेपानी संस्थानका कर्मचारी

No comments:

Post a Comment