पर्सा । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आर्थिक समुद्धि हासिल गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् । प्रेस चौतारी पर्साले बिहीबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले काँग्रेस, एमाले, माओवादी, मधेसकेन्द्रित लगायत प्रमुख राजनीतिक दलबीच छलफल भई राष्ट्रिय सरकारको गठन गरेर स्थानीय निकायको निर्वाचन गराउन जरुरी रहेको बताए । उनले
from Nepal123.com - माधव नेपालको तर्कः अहिले ओलीले सकेनन्, अब ओलीकै नेतृत्वमा नयाँ सरकार
No comments:
Post a Comment