Thursday, June 2, 2016

पाँचथरमा मात्रै च्याउ खाएर हालसम्म १० को मृत्यु

पाँचथर, २१ जेठ – जंगली च्याउ खाएर पाँचथरमा थप एकको मृत्यु भएको छ भने मृत्यु हुनेमा पाँचथर जिल्लाको आङना–१ बस्ने ३६ वर्षीय वीरेन्द्र माङलाक रहेका छन् । उनी जंगली च्याउ खाएर गत जेठ १० गते बिरामी भएका थिए । उनको उपचारका लागि धरानको घोपा लगिएको थियो । धरानमा आइसियुको अभावमा उपचार हुन नसकेपछि दमकको आम्दा

from Nepal123.com - पाँचथरमा मात्रै च्याउ खाएर हालसम्म १० को मृत्यु

No comments:

Post a Comment