Thursday, June 2, 2016

उत्पादन बढाउन ‘समृद्ध तराई–मधेस सिँचाई विशेष कार्यक्रम’

काठमाडौं । सिँचाई सुविधाको अभाव हुँदा चालु आर्थिक वर्षमा १० प्रतिशत धान उत्पादन घटेपछि सरकारले तराईका ११ जिल्लामा ‘समृद्ध तराई–मधेस सिँचाई विशेष कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । त्यसका लागि सरकारले बजेटमार्फत २ अर्ब ३० करोड रुपैयाँ विनियोजन समेत गरेको छ । खाद्यान्न उत्पादनका लागि प्रमुख मानिएका जिल्लामा सिँचाई अभाव हुँदा उत्पादन घटेपछि आगामी आर्थिक

from Nepal123.com - उत्पादन बढाउन ‘समृद्ध तराई–मधेस सिँचाई विशेष कार्यक्रम’

No comments:

Post a Comment