Thursday, June 2, 2016

माओवादी मन्त्रीहरु अनुपस्थित रहेको बेला मन्त्री परिषदद्धारा यस्तो निर्णय

काठमाण्डु, २० जेठ-सरकारले सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा गुणराज लोहनीलाई तोक्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतको समितिमा खुल्ला प्रतिस्पर्धाबाट छनोट नभएसम्मका लागि डा लोहनीलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । छोटो समय बसेको मन्त्रिपरिषद् बैठकमा नेपाली सेनाका

from Nepal123.com - माओवादी मन्त्रीहरु अनुपस्थित रहेको बेला मन्त्री परिषदद्धारा यस्तो निर्णय

No comments:

Post a Comment