तनहुँ, २१ जेठ – तनहुँ जिल्लाका ३७ वटा गाविसमध्ये २५ गाविस अझै प्राविधिकविहीन अवस्थामा रहेका छन् । जिविस तनहुँमार्फत जिल्लाका विभिन्न गाविस र नगरपालिका क्षेत्रमा गरिने विकासका अधिकांश योजना प्राविधिक नहँुदा प्रभावित बनेका छन् । जिल्लामा रहेका ३७ गाविसमध्ये १२ वटा गाविसमा क्लस्टर बनाएर तीन प्राविधिक राखिएको छ । जिल्ला प्राविधिक कार्यालय तनहुँका प्रमुख जिल्ला
from Nepal123.com - तनहुँका २५ गाविस प्राविधिक नहुँदा योजनाहरु अलपत्रै
No comments:
Post a Comment