Thursday, June 2, 2016

भेषराजको क्युरियो अनुभव

किरण दहाल, काठमाडौं । बसन्तपुरमा भेषराज ढुङ्गानाले क्युरिया पसल चलाउन थालेको ४१ वर्ष भइसकेकोका छ । कीर्तिपुरवासी ढुंगाना दिनभर बसन्तपुरमै हुन्छन् । शिरमा ढाका टोपी, हातमा घडी, घाँटीमा बुद्धचित्त माला र आंगमा इस्टकोट । यही पोसाकमा उनी विदेशीसँग फलामे सामानको मोलतोल गरिहेका हुन्छन् । अरू व्यापारीलेजस्तो पर्यटकको पछिपछि परसम्म पुगेरे सामान बेच्न भने उनलाई अल्छी लाग्छ

from Nepal123.com - भेषराजको क्युरियो अनुभव

No comments:

Post a Comment