जनकपुर । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थान जनकपुर शाखाले काम विशेषले आउने सेवाग्राहीबाट सरकारी दस्तुरबाहेक कैयौँ गुणा बढी दस्तुर लिने गरेको उपभोक्तावर्गले आरोप लगाएका छन् । नयाँ मिटर जडानका लागि आउने सेवाग्राहीबाट त्यहाँका केही कथित कर्मचारीले रु पाँच हजार ६०० दस्तुरको रसिद दिए पनि रु २५ हजारदेखि ३० हजारसम्म लिने गरेको खुलासा भएको
from Nepal123.com - बिना रकम काम गर्दैनन् खानेपानी कर्मचारी
No comments:
Post a Comment