Thursday, June 2, 2016

महिलाले यस्तो पो सोच्ने रहेछन्, हेण्डसम पुरुष देखेपछि

काठमाडौं, २१ जेठ । जसरी महिलाको सुन्दरता देखेर पुरुष लोभिन्छन् त्यसरी नै हेण्डसम / स्मार्ट पुरुष देखेपछि महिलापनि हुरुक्क हुन्छन् । हेण्डसम / स्मार्ट पुरुषप्रति महिलाको सोच कस्तो हुन्छ त ? विवाहित, प्रेमसम्बन्धमा बाँधिएका या अविवाहित हुन्, स्मार्ट पुरुष देखेपछि सबै महिलाको मनभित्र कुनै न कुनै इच्चा पैदा हुन्छ । तर आफ्नो इच्छालाई उनीहरुले लुकाउँछन्

from Nepal123.com - महिलाले यस्तो पो सोच्ने रहेछन्, हेण्डसम पुरुष देखेपछि

No comments:

Post a Comment