Thursday, June 2, 2016

कामना बैंक र कास्की फाइनान्स एकीकृत कारोबारको तयारीमा

जेठ २०। कामना विकास बैंक र कास्की फाइनान्स एकीकृत कारोबार गर्ने तयारीमा रहेका छन। नेपाल राष्ट्र बैंकबाट सोमबार मर्जरको अन्तिम स्वीकृती पाएपछि दुवै वित्तीय संस्थाले मर्जर पछि बन्ने कामना विकास बैंकको नामबाट यसै महिनाबाट अन्तिमबाट एकिकृत कारोबार गर्ने भएका छन। मर्जर पछी बन्ने कामना विकास बैंकको चुक्ता पुंजी ६७ करोड रुपैयाँ पुग्नेछ। हाल कामना विकास

from Nepal123.com - कामना बैंक र कास्की फाइनान्स एकीकृत कारोबारको तयारीमा

No comments:

Post a Comment