Friday, June 3, 2016

Far-Western University OCE unlocked

KANCHANPUR: The Office of the Controller of Examinations (OCE) of the Far-Western University that had remained padlocked for the past two weeks was unlocked on Thursday following a three-point agreement between the protesting All Nepal National Free Students Union (ANNFSU) and the university officials to this effect. However, the offices of the Vice-Chancellor and the Registrar

from Nepal123.com - Far-Western University OCE unlocked

खाल्डो परेको सडकमा यात्रुहरुको कन्तबिजोग

नेपालगन्ज, २१ जेठ – सवारी साधनका लागि अति व्यस्त नेपालगन्ज–गुलरिया हुलाकी सडक सामान्य वर्षामा समेत हिलाम्य हुँदा पटक पटक अवरुद्ध हुने गरेको छ । सो सडकखण्डको करिब एक किमी क्षेत्रमा खाल्डो परेका कारण महिनौँदेखि सवारी साधन र पैदल यात्रु जोखिम मोल्न बाध्य हुँदासमेत सम्बन्धित निकाय मौन देखिएको छ । सो सडकखण्डको त्यस क्षेत्रमा १५ दिनअघि मोटरसाइकल

from Nepal123.com - खाल्डो परेको सडकमा यात्रुहरुको कन्तबिजोग

Food crisis hits Humla hard

File – A barren landscape in Maila village of Humla district on Saturday, January 9, 2016. The villagers have been unable to cultivate any crop due to the drought for last one year. Photo: Prakash Singh Humla, June 2 Humla is currently under acute food crisis caused by a prolonged drought, but the government has

from Nepal123.com - Food crisis hits Humla hard

विद्यार्थी संगठनले लगाइएको ताला खोलियो

कञ्चनपुर, २१ जेठ-सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा विभिन्न माग राख्दै अनेरास्ववियुले दुई साताअघि परीक्षा नियन्त्रण कार्यालयमा लगाएको ताला खोलिएको छ । अनेरास्ववियु र परीक्षा नियन्त्रकबीच तीनबुँदे सहमति भएपछि बिहीबार ताला खुलेको हो । अनेरास्ववियु कञ्चनपुरका सहसचिव कमल रोकायाले मागप्रति परीक्षा नियन्त्रक सकारात्मक भएपछि तालाबन्दी खोलिएको बताए । सहसचिव रोकायाका अनुसार परीक्षा नियन्त्रण कार्यालयको घरभाडा लिंदा प्रक्रिया पुगेरनपुगेको बारेमा

from Nepal123.com - विद्यार्थी संगठनले लगाइएको ताला खोलियो

च्याउ खाएर मृत्यु हुनेको संख्या १० पुग्यो

पाँचथर, २१ जेठ– जङ्गली च्याउ खाएर पाँचथरमा थप एकको मृत्यु भएको छ भने मृत्यु हुनेमा पाँचथर जिल्लाको आङना–१ बस्ने ३६ वर्षीय वीरेन्द्र माङलाक रहेका छन् ।   उनी जङ्गली च्याउ खाएर गत जेठ १० गते बिरामी भएका थिए । उनको उपचारका लागि धरानको घोपा लगिएको थियो । धरानमा आइसियुको अभावमा उपचार हुन नसकेपछि दमकको आम्दा

from Nepal123.com - च्याउ खाएर मृत्यु हुनेको संख्या १० पुग्यो

एम्बुलेन्स पल्टिँदा पाँच जना घाइते

लहान, २१ जेठ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा बिहान एक एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रौताहा सामाजिक सेवा समिति उदयपुरको स२च ४९६ नंको एम्बुलेन्स लहान नगरपालिका–३ स्थित राजमार्गमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । दुर्घटनमा परी उदयपुरको रौताहा–९ निवासी ४३ वर्षीय भरतराज तामाङ, सोही ठाउँका १९

from Nepal123.com - एम्बुलेन्स पल्टिँदा पाँच जना घाइते

रातारात एमाले र माओवादीबीच यी गोप्य सहमति पनि भएका रहेछन् (सहमतिसहित)

काठमाण्डु, २१ जेठ– गत वैशाख अन्तिम साता ढल्नै लागेको केपी शर्मा ओली नेतृत्वको सरकार बल्लतल्ल बच्यो । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको अफर आएपछि उनले कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने र त्यसका लागि एमालेलाई सहयोग गर्न समेत आग्रह गरे । तर, ओलीले तत्काल सरकार गिराउदा आर्थिक वर्ष २०७३/७४ को बजेटलाई प्रभाव पार्ने बताउदै बजेटपछि आफै प्रचण्डलाई

from Nepal123.com - रातारात एमाले र माओवादीबीच यी गोप्य सहमति पनि भएका रहेछन् (सहमतिसहित)