Tuesday, May 10, 2016

मोदनाथ प्रश्रितः कविता भित्तामा टाँसेर जेलबाट भागेँ

अर्घाखाँची जिल्लामा खिदिम भन्ने गाउँमा हाम्रो पुख्र्यौली घर थियो । त्यहाँ बर्दियानिवासी एक जमिन्दारको ५२ हजार बिगाह जग्गा थियो । उहाँले त्यहाँ एउटा विद्यालय खोल्नुभएको थियो । मेरो घर बाट करिब डेढ कोसको दुरीमा थियो विद्यालय । मेरो मावली हजुरवा सो विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो भने बुवा र मामाहरु अध्यापक हुनुहुन्थ्यो । ४-५ वर्षको उमेरदेखि म

from Nepal123.com - मोदनाथ प्रश्रितः कविता भित्तामा टाँसेर जेलबाट भागेँ

चीतवनमा बस्यो नेपाल र भारतको बैठक

चितवन, २९ वैशाख– नेपाल र भारत बीच वन्यजन्तुको संरक्षणमा देखिएका चुनौतीका विषयमा सीमापार बैठक मङ्गलबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सम्पन्न भयो । बैठकमा चितवन राष्ट्रिय निकुञ्जका तर्फबाट प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल र भारतका तर्फबाट वाल्मिकी टाइगर रिजर्भका फिल्ड डाइरेक्टर आर वी सिंहले दुई देशबीच वन्यजन्तुको आवतजावत, त्यसमा देखिएका समस्या एवम् समाधानका विषयमा जानकारी

from Nepal123.com - चीतवनमा बस्यो नेपाल र भारतको बैठक

यी हुन् समयको महत्व दर्शाउने ११ उत्कृष्ट भनाइहरु

हामी सबैसंग एकदिनमा २४ घन्टा हुन्छ ।  यो २४ घन्टालाई कसरी उपयोग गर्दछौं ? त्यसैमा निर्भर रहन्छ । हामीले बाल्यकालदेखि नै सुन्दै आएको कुरा हो समय मूल्यवान हो,समयलाई यतिकै खेर जान दिन हुन्न यसको सदुपयोग गर्नुपर्दछ । तैपनि कतिपय अवस्थामा हामीले व्यवहारत ती कुराहरुलाई लागु गर्न सकिरहेका हुन्नौं । हामीले समयको सदुपयोग गर्न सिक्नुपर्छ जसले

from Nepal123.com - यी हुन् समयको महत्व दर्शाउने ११ उत्कृष्ट भनाइहरु

पूर्वप्रधानमन्त्री र बहालवाला शिक्षामन्त्रीले नै यस्तो गर्न मिल्छ ?

महोत्तरी – राजनीतिक दलहरूकै प्रयासमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको भएपनि महोत्तरीको वर्दिबासस्थित देउराली उच्च माविमा राजनीतिक सभा गरिएको छ । सभामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, बहालवाला शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, कृषि मन्त्री हरिबोल गजुरेल र सिञ्चाइमन्त्री उमेश यादवले सम्बोधन गरेका थिए । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न यो विद्यालयको प्रयोग

from Nepal123.com - पूर्वप्रधानमन्त्री र बहालवाला शिक्षामन्त्रीले नै यस्तो गर्न मिल्छ ?

सुक्न थाले राष्ट्रिय निकुञ्जका ताल

चितवन, २९ वैशाख – चितवन राष्ट्रिय निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रका तालहरू सुक्न थालेका छन् । निकुञ्ज भित्रकै दुई वटा ताल सुकेका र अन्य तालमा समेत पानीको सतह अत्यधिक मात्रामा घट्न थालेको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । मुख्यतः खडेरीका कारण ताल सुक्न थालेको हो । निकुञ्ज बाहिरको पर्यटकीय

from Nepal123.com - सुक्न थाले राष्ट्रिय निकुञ्जका ताल

गठबन्धनका ७ सहित ९ दलद्वारा संसद बहिष्कार

– मनोज सत्याल/पहिलोपोस्ट- काठमाडौं : संघीय समावेशी मधेसी गठबन्धनका सात दलसहित नौ दलले आज पनि संसद बैठक बहिष्कार गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलअघि नै उनीहरुले बैठक बहिष्कार गरेका हुन्। बहिष्कारअघि नेपाल सद्भावना पार्टीकी सांसद डिम्पलकुमार झाले संघीय गठबन्धनले उठाएका मागहरु सरकारले नसुनेको भन्दै आपत्ति जनाएकी थिइन्। ‘आन्दोलनमा रहेको गठबन्धनलाई साथ लिएर जाने कष्ट

from Nepal123.com - गठबन्धनका ७ सहित ९ दलद्वारा संसद बहिष्कार

वैद्य नेतृत्वको नेकपा-माओवादीसँग पार्टी एकता गर्ने एमाओवादीको औंपचारिक निर्णय

एकीकृत नेकपा माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग पार्टी एकता पर्ने निर्णय गरेको छ। बुधबार बसेको एमाओवादी स्थायी समिति बैठकले बिभिन्न टुक्रामा विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो। मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, मातृका यादव र मणि थापा नेतृत्वको माओवादीहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले सेतोपाटीलाई बताए। यसअघि बिभिन्न

from Nepal123.com - वैद्य नेतृत्वको नेकपा-माओवादीसँग पार्टी एकता गर्ने एमाओवादीको औंपचारिक निर्णय