काठमाडौंं : २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको आज एक वर्ष पुगेको छ । वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि वैशाख २९ गते गएको अर्को शक्तिशाली भूकम्प र त्यसपछि गएका परकम्पले ८ हजार ७९० जनाको ज्यान लियो । २२ हजार बढी घाइते भए ।
भूकम्प गएको वर्ष दिन बित्दा पनि पुनर्निर्माणको कामले गति लिन सकेको छैन । भूकम्पपीडितहरू अझै टहरामै छन् । भूकम्पपछिको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण गठन त भयो । तर, दलगत स्वार्थ टकराउँदा प्राधिकरणले काम गर्ला भन्ने विश्वास जनतामा जाग्न सकेको छैन ।
हेर्नुहोस् एक बर्ष अघि आजकै दिन गएको शक्तिशााली भूकम्प पछिका २५ तस्विर :
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment