बैशाख १२ गतेको भुकम्पमा परी निधन भएका र भुकम्पमा परी परिवार गुमाएको र अगभँग भएकाहरुको सहयोगार्थ बौद्ध सिमलटारमा महायज्ञ सुरु भएको छ ।
स्थानीयबासिन्दा र सिमलटार बालकुमारी युवा क्लवको आयोजनामा सुरु भएको महायज्ञ वैशाख १९ गते सम्म चल्ने छ । महायज्ञको उद्घाटन गर्दै पुर्व सभामुख सुवासचन्द्र नेम्वाङले नयाँ सविधान निर्माणको क्रममा राष्ट्रिय झण्डा र नाम समेत परिवर्तन गर्ने अवस्था आएको खुलासा गर्नु भयो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment