काठमाडौं, ३० बैशाख । सरकारले भारत र चीनसँग भएका सम्झौता कार्यान्वयनका लागि परराष्ट्रसचिवको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा अन्य मन्त्रालयका सचिवहरु सदस्य रहनेछन् । मन्त्रीपरिषदको आज बसेको वैठकले सो निर्णय गरेको हो । साथै प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय सुचना तथा प्रविधि परिषद गठन गरिएको छ । मृगौला रोगीहरुका लागि निशुल्क डायलसीसको व्यवस्था गर्ने निर्णय
from Nepal123.com - मन्त्रिपरिषद् बैठकमा के–के निर्णय भए ?
Thursday, May 12, 2016
मृगौला रोगीलाई खुसीको खबर, निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने सरकारको निर्णय
काठमाडौं, ३० बैशाख । सरकारले मृगौला रोगीहरुलाई निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मृगौला रोगीहरुलाई निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने निर्णय गरेको हो । मृगौला फेल भएका रोगीहरुले ठूलो रकम खर्चेर डाइलोइसिस गर्नुपरेका बेला सरकारको उक्त निर्णयले उनीहरुलाई राहत मिल्ने भएको छ । यसअघि गाविस र जिल्ला स्वास्थ्य समितिको
from Nepal123.com - मृगौला रोगीलाई खुसीको खबर, निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने सरकारको निर्णय
from Nepal123.com - मृगौला रोगीलाई खुसीको खबर, निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने सरकारको निर्णय
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
हाम्रो मायालाई हेर्न हलमा जानुहोस् : आर्यन मरिष्का (भिडियो सहित)
काठमाडौं, ३० बैशाख । आकाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘के म तिम्रो होईन र’को अहिले निक्कै चर्चा छ । बैशाख ३१ गतेबाट रिलिजको तयारीमा रहेको यो फिल्मबाट नायक आर्यन अधिकारी र नायिका मरिष्का पोखरेल रंगीन दुनियाँमा आउका छन् । फिल्मको ट्रेलर हेरेर ‘के म तिम्रो होईन र’का डेब्यु कलाकारको निक्कै चर्चा भैरहेको छ । यो
from Nepal123.com - हाम्रो मायालाई हेर्न हलमा जानुहोस् : आर्यन मरिष्का (भिडियो सहित)
from Nepal123.com - हाम्रो मायालाई हेर्न हलमा जानुहोस् : आर्यन मरिष्का (भिडियो सहित)
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
बालश्रम मुक्त गर्ने चार ईट्टा भट्टालाई सम्मान
भक्तपुर, वैशाख ३० – बालश्रम मुक्त गर्ने भक्तपुरका चारवटा ईट्टा उद्योगलाई सम्मान गरेको छ । जिल्ला बालकल्याण समितिले बिहीबार भक्तपुरमा आयोजना गरेको बालश्रम मुक्त ईट्टा उद्योग घोषणा तथा सम्मान कार्यक्रममा जिजे चिम्नी ईट्टा उद्योग नंखेल, नन्दीकेश्वर फिक्स ईट्टा नगरकोट र महाशक्ति ईट्टा उद्योग ताथलीका संचालकहरु बालगोबिन्द तचामु, रामप्रसाद लाखाजु, पुण्यराम शिवहरि र कृष्णप्रसाद दुवाललाई सम्मान
from Nepal123.com - बालश्रम मुक्त गर्ने चार ईट्टा भट्टालाई सम्मान
from Nepal123.com - बालश्रम मुक्त गर्ने चार ईट्टा भट्टालाई सम्मान
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
चार मोडेलका कोरियाली गाडी नेपाली बजारमा
दक्षिण कोरियाको अटोमोबिल कम्पनी ‘साङयोङ’ले उत्पादन गरेको चार विभिन्न मोडेलका नयाँ गाडी नेपाली बजारमा आएका छन् । आइएमएस ग्रुप ‘साङयोङ मोटर्स’को नेपालका लागि आधिकारिक वितरकले ती गाडी नेपाली बजारमा बिक्री वितरण सुरु गरेको हो । बुधबार आयोेजित एक कार्यक्रममा साङयोङ शोरुमको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्राले गरेका
from Nepal123.com - चार मोडेलका कोरियाली गाडी नेपाली बजारमा
from Nepal123.com - चार मोडेलका कोरियाली गाडी नेपाली बजारमा
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
प्रचण्ड र बादलको सहमति अस्वीकार्य- बैद्य
३० वैशाख, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा वादलबीच भएको १२ बुँदे समझदारीप्रति क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कडा आपत्ति जनाएका छन् । वैद्यले प्रचण्ड र बादलबीच भएको साझा सहमतिलाई गम्भीरतापूर्वक लिनु पर्ने भन्दै केन्द्रीय सदस्यहरुलाई पत्राचार गरेका छन् । आफूलाई जानकारी नै नदिएर एकताका लागि वादलले सहमति गर्नुले पार्टीको
from Nepal123.com - प्रचण्ड र बादलको सहमति अस्वीकार्य- बैद्य
from Nepal123.com - प्रचण्ड र बादलको सहमति अस्वीकार्य- बैद्य
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सारीमा कति राम्री अशिष्मा (फोटो फिचरसहित)
अविवाहित सुन्दरी अशिष्मा नकर्मी वुधबार एउटा कार्यक्रममा सारीमा सजिइन् । स्कुटी छाडेर गाडीम आएकाले पनि उनलाई कार्यक्रममा सारी लगाएर पुग्न अझ सजिलो भयो । सारीमा सजिएकी अशिष्मा दंग पर्दै विभिन्न पोजमा तस्बिर खिचाइरहेकी थिइन् । यो बर्षको सुरुवातदेखि नै हातमा ठूला ब्यानरका चलचित्र पर्न थालेपछि अशिष्मा दंग छिन् । चलचित्र क्षेत्रमा आएको केही बर्षमा नै
from Nepal123.com - सारीमा कति राम्री अशिष्मा (फोटो फिचरसहित)
from Nepal123.com - सारीमा कति राम्री अशिष्मा (फोटो फिचरसहित)
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Subscribe to:
Posts (Atom)