Thursday, May 12, 2016

आन्दोलन चर्काउन मोर्चालाई भारतीय दुताबासको सुझाव

३० बैशाख, काठमाडौं । ओली सरकार ढाल्न असफल भएको भनिएको भारतले अव सरकारलाई कमजोर बनाउन अन्य विधी अपनाउन थालेको छ । नेपालले गम्भिर आरोप लगाउँदै भारतस्थित नेपाली राजदुत फिर्ता गरेपछि नेपालमा भन्दा बढी तरंग भारतमा देखिएको छ । अव ओली सरकारले भारतीय राजदुतलाई पनि धक्का मारेर देश निकाला गर्ने हल्ला समेत भारतमा चलेको छ । यसैबीच

from Nepal123.com - आन्दोलन चर्काउन मोर्चालाई भारतीय दुताबासको सुझाव

सेतोपानी बग्ने समस्या छ ? त्यसाे भए बेलैमा उपचार गराइहाल्नुस …..

काठमाडौँ । अहिले नर्सिङ पढिरहनुभएकी १९ वर्षीया बबितालाई कहिलेकाहीँ योनीबाट सेतोपानी बग्ने गर्छ । उहाँ मात्र होइन उहाँका साथीलाई पनि यस्तो समस्या छ तर यसबारे उहाँले कुनै उपचार गराउनुभएको छैन । किन उपचार नगराउनुभएको हो भन्ने प्रश्नमा उहाँको जवाफ थियो – लाज लागेकाले अरुलाई यसबारेमा नबताएकी हुँ । के कारणले यस्तो भएको हो भन्नेबारेमा उहाँलाई

from Nepal123.com - सेतोपानी बग्ने समस्या छ ? त्यसाे भए बेलैमा उपचार गराइहाल्नुस …..

सलमानको परीवार सँग निकटता बढाउँदै लुलिया,यसै वर्षको अन्त्यतीर बिबाह हुने सम्भावना

सलमान खानले आफ्नो गर्लफ्रेण्ड लुलीया वंतुर सँग आफ्नो सम्बन्धलाई लिएर चुप लागेर बसिरहेको समयमा अहिले सलमान र उनका परिवार सँग लुलियाको अनुहार सँगै आएको छ । यसै सन्दर्भमा रीपोर्टस्मा आएको जानकारी अनुसार सलमान र रोमनीयान लुलियाले चाँडैनै बैबाहिक बन्धनमा बाँधिने भएका छन् । साथै सलमान र लुलियाको यस तस्विरलाई नियाल्दा उनिहरुले चाँडैनै बिहे गर्न सक्ने

from Nepal123.com - सलमानको परीवार सँग निकटता बढाउँदै लुलिया,यसै वर्षको अन्त्यतीर बिबाह हुने सम्भावना

के कम्प्युटर, टिभी र मोबाइलले आँखा बिगार्छ ?

प्रविधिको यस युगमा कामका लागि होस् या मनोरञ्जनका लागि, कम्तिमा पनि २–३ घण्टाभन्दा बढी कम्प्युटर अगाडि बस्नुपर्ने बाध्यता हामीलाई छ । तर, यही बाध्यता हाम्रो आँखा र शरीरका लागि  हानिकारक साबित भैरहेको छ । कम्प्युटर मात्रै होइन, टेलिभिजन, मोबाइल, स्मार्ट फोनलगायत विभिन्न खाले उपकरणको प्रयोगले हाम्रो आँखामा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ भन्ने एक प्रकारको रोग लाग्छ

from Nepal123.com - के कम्प्युटर, टिभी र मोबाइलले आँखा बिगार्छ ?

मन्त्रिपरिषद् बैठकमा के–के निर्णय भए ?

काठमाडौं, ३० बैशाख ।  सरकारले भारत र चीनसँग भएका सम्झौता कार्यान्वयनका लागि परराष्ट्रसचिवको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा अन्य मन्त्रालयका सचिवहरु सदस्य रहनेछन् । मन्त्रीपरिषदको आज बसेको वैठकले सो निर्णय गरेको हो । साथै प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय सुचना तथा प्रविधि परिषद गठन गरिएको छ । मृगौला रोगीहरुका लागि निशुल्क डायलसीसको व्यवस्था गर्ने निर्णय

from Nepal123.com - मन्त्रिपरिषद् बैठकमा के–के निर्णय भए ?

मृगौला रोगीलाई खुसीको खबर, निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं, ३० बैशाख । सरकारले मृगौला रोगीहरुलाई निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मृगौला रोगीहरुलाई निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने निर्णय गरेको हो । मृगौला फेल भएका रोगीहरुले ठूलो रकम खर्चेर डाइलोइसिस गर्नुपरेका बेला सरकारको उक्त निर्णयले उनीहरुलाई राहत मिल्ने भएको छ । यसअघि गाविस र जिल्ला स्वास्थ्य समितिको

from Nepal123.com - मृगौला रोगीलाई खुसीको खबर, निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने सरकारको निर्णय

हाम्रो मायालाई हेर्न हलमा जानुहोस् : आर्यन मरिष्का (भिडियो सहित)

काठमाडौं, ३० बैशाख । आकाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘के म तिम्रो होईन र’को अहिले निक्कै चर्चा छ । बैशाख ३१ गतेबाट रिलिजको तयारीमा रहेको यो फिल्मबाट नायक आर्यन अधिकारी र नायिका मरिष्का पोखरेल रंगीन दुनियाँमा आउका छन् । फिल्मको ट्रेलर हेरेर ‘के म तिम्रो होईन र’का डेब्यु कलाकारको निक्कै चर्चा भैरहेको छ । यो

from Nepal123.com - हाम्रो मायालाई हेर्न हलमा जानुहोस् : आर्यन मरिष्का (भिडियो सहित)