काठमाडौं- ‘हाम्रो हजुरबुबाको समय वा त्योभन्दा पहिले सोसल मिडिया थियो कि थिएन?’ सूचना प्रविधिसम्बन्धी एक कार्यक्रममा जानकी टेक्नोलोजीका अमित अग्रवालले सोधे। झट्टै उत्तर आएन। ‘सोसल मिडिया’ भन्नेबित्तिकै फेसबुक, टि्वटर जस्ता सञ्जाल मनमा आइहाल्छ। यस्तो प्रविधि त त्यो बेला थिएन। एक छिन त अलमल नै भयो। ‘सोसल मिडिया’ भन्ने शब्द आएको पनि धेरै भएकै छैन। ‘सायद ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Sunday, February 7, 2016
स्मार्ट प्रविधि, स्मार्ट काम
नयाँ शक्ति नेपालको प्रतिबद्धता : पाँच ‘स’
(दस्तावेज) नयाँ शक्ति, नेपाल एउटा पार्टी मात्र नभएर नयाँ युगको नयाँ आवश्यकता पूर्ति गर्ने वैकल्पिक राजनीतिक धार वा प्रवृत्ति हो । यो समाजवाद उन्मुख वाम–लोकतान्त्रिक शक्ति हुनेछ । यसका प्रमुख प्रतिबद्धताहरुलाई पाँच ‘स’को रुपमा यसरी परिभाषित गरिएको छ : १. स्वाधीनता नेपालको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा र संवद्र्धन हाम्रो पहिलो प्रतिवद्धता हो । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भूकम्पमा पुरिएको दुई दिनपपछि जिवित उद्दार
माघ २५, २०७२- ताइवानको ताइनान सहरमा भूकम्पमा परि भत्किएको घरमा पुरिएका एक महिला र एक पुरुषको दुई दिनपछि जिवित उद्दार गरिएको छ । शनिबार आएको ६.४ रेक्टरस्केलको भूकम्पमा परि भत्किएको घरको भग्नावशेषबाट ती महिालाको उद्दार गरिएको हो । उनका छोराको भने घरले च्यापिएर मृत्यु भएको छ । भूकम्पमा परि ३५ जनाको मृत्यु भएको छ भने ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कांग्रेसमा पुस्तान्तरः ४० वर्षमुनिका नेता भेट्न मुस्किल !
नेविसंघले उत्पादन गर्न छाड्यो नेता २५ माघ, काठमाडौं । एक जमानामा कांग्रेसका नेताहरुले भन्ने गर्थे – ‘कुनै पनि व्यक्ति २५ वर्षको उमेरसम्म कम्युनिष्ट बन्छ, तर २५ कटेपछि ऊ कांग्रेसमा आउँछ ।’ तर, यतिबेला १३ औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा २५ मात्रै होइन, ४० वर्षमुनिका नेताहरु पाउनै मुस्किल हुन थालेको छ । के अब ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मजदुरी भिसामा युएई आएका नेपाली तीन रेस्टुरेन्टका मालिक
अन्य नेपालीजस्तै पैसा कमाउने सपना बोकेर वेदप्रकाश पोखरेल युएई आइपुगे- सन् २००३ मा । स्याङ्जा ओरस्टे-७ का पोखरेलले गाउँकै विद्यालयबाट प्रवेशिका गरे । ‘बाबुआमाको चाहना त धेरै पढोस् भन्ने नै थियो,’ पोखरेल भन्छन्, ‘जेठो छोरा हुँ । घरको कमजोर आर्थिक अवस्था, भविष्यको कल्पना र बिदेसिएका गाउँले साथीहरुको तामझामले मेरो मन घुमायो । धन कमाउने सपना ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
डडेलधुरामा बढी बर्षा, हिमाली भेगमा हिमपात
मौसमविद भन्छन्- अब जाडो हट्छ २५ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभरको मौसममा बदली भएको छ । मध्य र पूर्वी नेपालमा सामान्य र पश्चिम नेपालमा आंशिक बदली भएको छ । मध्य नेपालमा आजैबाट र तराईका जिल्लाहरुमा भोलिबाट क्रमिकरुपमा मौसममा सुधार आउने र जाडो पनि हट्दै जाने वरिष्ठ मौसमविद सुजन सुवेदीले जानकारी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
चीनको प्राथमिकता नेपाल हो कि भारत ?
सन्दर्भः तातोपानी नाका र भारतीय नाकाबन्दी रविन्द्र अधिकारी नेपाली जनताले आफ्नो संविधान आफैं बनाएकोमा मधेसको असन्तुष्टि र असुरक्षालाई देखाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगायो । भूकम्पको घाउमा खाटो बस्न नपाउँदै हामीमाथि नाकाबन्दीजस्तो अत्यन्तै क्रुर अत्याचार गरियो । भारतले हामीलाई दुःख दिइरहँदा चीनले हामीलाई सहयोग गर्यो त ? अहिले हाम्रो मनमा यो प्रश्न उब्जिएको छ । वास्तवमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)