काठमाडौँ । नेपालको संविधानमा समेटिएका विभिन्न अन्तर्बस्तु विषयमा टीका टिप्पणी गर्दै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आबद्ध आन्दोलनरत दलका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका सांसद दिलबहादुर नेपालीलाई बोल्न समय प्रदान गरे । सांसद नेपालीले
from Nepal123.com - मोर्चाद्धारा संसद बहिष्कार
Wednesday, June 29, 2016
मोर्चाद्धारा संसद बहिष्कार
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
जन्मदिनमा किरण केसीलाई कुखुरा उपहार
हास्यव्यङ्ग्य कलाकार किरण केसीले आज आफ्नो जन्मदिन मनाए । जन्मदिनको दिनमा किरण केसीले “सुनसानका लागी हास्यव्यङ्ग” नामक एक कार्यक्रमको आयोजना समेत गरेका छन्। हरेक वर्ष किरण केसी आफ्नो जन्मदिनको दिन हास्यव्यङ्ग क्षेत्रमा र पत्रकारिताका क्षेत्रमा अग्रसर १-१ ब्यक्तिहरुलाई सम्मानित गर्दै आएका थिए । यसरी नै यो वर्ष पनि उनले हास्यव्यङ्ग क्षेत्रबाट बसुन्धरा भुसाल र पत्रकारिताबाट
from Nepal123.com - जन्मदिनमा किरण केसीलाई कुखुरा उपहार
from Nepal123.com - जन्मदिनमा किरण केसीलाई कुखुरा उपहार
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
अर्थमन्त्री र प्लाष्टिक उत्पादक संघबीच भेटवार्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र नेपाल प्लाष्टिक उत्पादक संघका अध्यक्ष सरद शर्मा सहित पदाधिकारीको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेट गरि पोलिथिनका झोलाको प्रतिवन्ध लगाउने सरकारी निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलले, कानुनी इजाजत लिई सञ्चालनमा रहेका उद्योगका उत्पादनहरु काठमाडौं उपत्यकामा
from Nepal123.com - अर्थमन्त्री र प्लाष्टिक उत्पादक संघबीच भेटवार्ता
from Nepal123.com - अर्थमन्त्री र प्लाष्टिक उत्पादक संघबीच भेटवार्ता
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
राष्ट्रिय सहमतिको सरकार तत्काल आवश्यकः मन्त्री गजुरेल
भीमदत्तनगर । कृषिमन्त्री हरिबोल गजुरेलले तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन् । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गजुरेलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, निर्वाचन गराउन, संविधान कार्यान्वयनका साथै संवैधानिक सङ्कट आउन नदिन तत्काल दलबीच सहमति भएर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड
from Nepal123.com - राष्ट्रिय सहमतिको सरकार तत्काल आवश्यकः मन्त्री गजुरेल
from Nepal123.com - राष्ट्रिय सहमतिको सरकार तत्काल आवश्यकः मन्त्री गजुरेल
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
कांग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन
काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चार जिल्ला र एक क्षेत्रको अधिवेशन अझै हुन सकेको छैन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा आन्तरिक विवादका कारण सात जिल्लाको अधिवेशन हुन सकेको थिएन । गत जेठ २२ गते बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले असार पहिलो हप्तासम्म महाधिवेशन सम्पन्न गर्न परिपत्र गरे पनि असारको तेस्रो
from Nepal123.com - कांग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन
from Nepal123.com - कांग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
डेढ बर्ष देखी नेपाल सस्कृत विश्वविद्यालयमा लागेको ताला खुल्यो
तुलसीपुर, १६ असार । डेढ बर्षदेखि नेपाल संस्कृत विश्व विद्यालय केन्द्रीइ कार्यलय बिजौरीमामा लगाईएका ताला बुधबार खुलेका छन् । बिभिन्न बिद्यार्थी तथा कर्मचारी संगठनले लगाएका ताला बुधबार दिउँसा १ बजे सांसदहरुले फोडेका हुन । नेपाल संस्कत विश्वविद्यालयमा बिगत १८ महिना देखी लागेका ताला बुधबार फोडिएको हो । नेपाल संस्कृत विश्व विद्यालयको केन्द्रिय कार्यालयको मुलगेटमा गत
from Nepal123.com - डेढ बर्ष देखी नेपाल सस्कृत विश्वविद्यालयमा लागेको ताला खुल्यो
from Nepal123.com - डेढ बर्ष देखी नेपाल सस्कृत विश्वविद्यालयमा लागेको ताला खुल्यो
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
जोकोभिक र फेडेरर तेस्रो चरणमा
एजेन्सी, लण्डन । विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिक र विश्व नम्बर तीन स्विस खेलाडी रोजर फेडेरर इंग्ल्यान्डमा जारी विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको दोस्रो चरणको खेलमा फ्रान्सका एड्रियन म्यानारिनोलाई सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् । २९ वर्षीय जोकोभिकले म्यानारिनोमाथी ६–४, ६–३ र ७–६ को सेटले
from Nepal123.com - जोकोभिक र फेडेरर तेस्रो चरणमा
from Nepal123.com - जोकोभिक र फेडेरर तेस्रो चरणमा
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Subscribe to:
Posts (Atom)