१८ फागुन, काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार नजिकै शंकास्पद बस्तु फेला परेको छ । हनुमानस्थानबाट सिंहदरबार दक्षिण गेटतर्फ जाने बाटोमा शंकास्पद बस्तु फेला परेको हो ।
सिद्धार्थ इन्स्यूरेन्स भवन नजिकको कलर बजार अगाडि सडक किनारमा पानी शुद्ध पार्ने मेसिन जस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।
स्थानीयले बम भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए । अहिले सुरक्षाकर्मीले सो सडक खालि गराएको छ र बम निष्कृय पार्ने नेपाली सेनाको टोलीलाई पुगेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment