Tuesday, March 1, 2016

चीनसँग सिमाना जोडिएका सीमास्तम्भबारे सरकार बेखबर  

१९ फागुन काठमाडौं । नेपालको चीनसाग जोडिएको दोलखाको लामाबगर गाविसमा रहेको सातवटा सीमास्तम्भमध्ये दुईवटा सीमास्तम्भबारे सरकार बेखबर रहेको छ ।

सीमामा दुई स्तम्भ पहिलेकै ठााउमा नभए पनि नेपाल सरकारले त्यसबारे कुनै चासो दिएको देखिादैन । आजको नयाँ पत्रिकामा समाचार छ ।

चीनसँग सिमाना जोडिएका लामाबगर गाविसस्थित जोमखोला डुयाडुलुङमा रहेको ६० नम्बरको पिलर २०५५ सालमा बाढीले बगाइसकेको छ  ।

५६ नम्बरको पिलर पनि बगाउने अवस्थामा रहेको स्थानीयवासीले पटक पटक जानकारी गराउादा पनि स्थानीय प्रशासनले कुनै ध्यान नदिएको उनीहरुको गुनासो छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment