फाल्गुन १३, २०७२- नायिका नम्रता श्रेष्ठको नजरमा नायक आर्यन सिग्देल एलियन (अर्को ग्रहको प्राणी) हुन् । चलचित्रहरूमा राम्रो केमेस्ट्री देखिने यी नायक तथा नायिका असाध्यै मिल्ने साथी पनि हुन् ।
आर्यन नम्रतालाई माया गरेर ‘नमु’ भनेर सम्बोधन गर्छन्, तर नम्रता जहाँ पनि आर्यनलाई ‘एलियन’ भनेर बोलाउँछिन् । उनको अनुहार, बोली–व्यवहार नम्रतालाई एलियनको जस्तो लाग्छ रे ।
अब एलियनको संगतचाहिँ नम्रताले कहिले गरिन् ? भन्ने प्रश्न उठ्ला । आर्यनको संगत गरेपछि एलियन पनि त्यस्तै हुनुपर्छ भन्ने उनको ठहर छ । चलचित्र ‘क्लासिक’ को यो जोडीको मित्रता पर्दामा पनि सुहाएको निर्देशक दिनेश राउत बताउँछन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment