Tuesday, January 19, 2016

बैंकका कर्मचारीलाई सरकारी कर्मचारीकोभन्दा बढी तलब नदिन प्रस्ताब

बैंकका अध्यक्ष र सञ्चालक नै सांसद भएपछि…   पुष्प दुलाल ५ माघ, काठमाडौं । एकथरी सांसदहरुले बैंकिङ क्षेत्रमा शैक्षिक जनशक्तिमाथि व्यवस्थापनले शोषण गरिरहेको छ भन्ने आरोप लगाइरहेका बेला अर्काथरी सांसदहरुले भने कर्मचारीलाई निजामती कर्मचारीकोभन्दा बढी सेवा सुविधा दिन नहुने प्रस्ताब दर्ता गराएका छन् । संसदमा छलफलका क्रममा रहेको बैंकिङ कसूर तथा सजाय सम्बन्धी विधेयक २०७१ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भ्रष्टाचार गर्नुस्, ढुक्कले जागिर खानुस् !  

५ माघ, कालिकोट । गरिबी निवारण कार्यक्रमबाट संचालित अति बिपन्न परिवारलाई दिने सहायताको रकम हिनामिना गरेकी कालिकोटको थिर्पु गाबिसकी सामाजिक परिचालक जानकी बमलाई पुरस्कारस्वरुप जिल्ला विकास समितिले पुनः जागिरमा पुनरबहाली गरेको छ । आर्थिक बर्ष २०७०/७१ मा ३ लाख र २०७१/७२ मा १२ लाख २४ हजार रुपैयाँ लक्षित वर्गलाई नदिई बमले हिनामिना गरेकी थिइन् । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बिहे गरेको भन्दै विद्यालय प्रवेशमा रोक  

५ माघ, गोरखा । गोरखाको मिरकोटस्थित त्रिवेणी माविले बिहे गरेका विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । प्रवेशिका परीक्षाको तयारीमा रहेका छात्रा सम्झना राना र छात्र योगेन्द्र कुँवरलाई विद्यालयले पठनपाठनमा रोक लगाएको हो । गत मंसिर १३ गते एकापसमा बिहे गरेका उनीहरुलाई ‘पढ्दापढ्दै बिहे गरेको’ भन्दै विद्यालयले पठनपाठनमा वञ्चित गरेपछि न्याय खोज्न सदरमुकाम आइपुगेका छन् । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यो पत्र बोलको गीतमा यस्तो र्‍याप  

फूर्वा लामा र अजय सरङ्गको आवाजमा समावेश ‘यो पत्र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । र्‍याप शैलीको यो गीतले प्रेम, विछोड र त्यसपछिको पीडालाई बोलेको छ । नेपालमा कमै मात्र गायक-गायिकाले र्‍याप गीत गाउने गर्छन् । फूर्वा लामाकै शब्द रहेको गीतमा चेतन राज कार्कीको एरेन्ज छ । रायन कार्कीले निर्देशन गरेको म्यूजिक भिडियोमा लिला, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Monday, January 18, 2016

वीरगन्ज फेरि अशान्त: गाडी तोडफोड, बजार बन्द

वीरगञ्जमा आन्दोलनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताहरु । फाइल तस्वीर ५ माघ, वीरगञ्ज । राजधानीमा प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्तामा सहमतिको सम्भावना टाढिएलगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पर्साको वीरगञ्जमा पुनः आन्दोलन सुरु गरेको छ । सोमबारसम्म शान्त रहेको वीरगञ्ज मंगलबार विहानदेखि पुनः अशान्त देखिएको छ । मोर्चाका कार्यकर्ताहरुले घण्टाघर, माइस्थान लगायतका स्थानमा टायर बालेर .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

धरौटीका नाममा ग्यास सिलिन्डरमा ब्रम्हलुट  

५ माघ, काठमाडौं । काठमाडौंको लैनचौरका मिलन श्रेष्ठले हप्तौं कुरेर पाएको आधा सिलिन्डर ग्यासलाई ३२ सय रुपैयाँ तिर्नुपर्‍यो । सरकारले आधा सिलिण्डर ग्यासको मूल्य त ७०० तोकेको छ । तर, बिक्रेताले पुरानो सिलिण्डर सट्न मानेन र सिलिन्डरसहित भनेर ३२ सय लियो, जसमा २५ सय सिलिन्डरको धरौटी भनेर लिए । श्रेष्ठले त्यसअघि नयाँ सिलिन्डरसहित एसटीसी ग्यास .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिराहाको उखु खेतमा बेवारिसे शव भेटियो  

५ माघ, लहान । सिराहाको मिर्चैया नगरपालिका ८ देखि फुलबरिया जाने कच्ची सडक नजिक रहेको उखु खेतमा एक व्यक्तिको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी नायव उपरिक्षक श्यामसिंह चौधरीले दिएको जानकारीअनुसार कालो ज्याकेट, हरियो भेस्ट, कालो चप्पल र मधेसी मुलको जस्तो देखिने अन्दाजी ४० वर्षीय युवकको शव भेटिएको हो । शवलाई पोष्टमार्टमका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं