Wednesday, January 27, 2016

८० रुपैयाँको बिल तिर्न एक सय खर्च  

इनरुवा, १४ माघ । सुनसरीको आधा दर्जन गाविसका स्थानीयवासीलाई ८० रुपैयाँको बिजुली बिल तिर्न १०० रुपैयाँसम्म खर्च हुने गरेको छ । जिल्लाको श्रीपुरजब्दी, हरिपुर, मधुवन, मध्यहर्षाही, बसन्तुर, घुस्की, देवानगन्जलगायत आधा दर्जन गाविसका स्थानीय सेवाग्राहीलाई ८० रुपैयाँको बिजुलीको बिल तिर्न १०० रुपैयाँ खर्च हुने गरेको स्थानीयवासीले बताएका छन् । नजिकमा विद्युत् प्राधिकरणको शाखा कार्यालय नहुँदा महसुल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस सभापतिमा उम्मेदवारी दिने सुजाताको घोषणा  

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेकी छिन् । बिराटनगरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर कोइरालाले उम्मेदवारी घोषणा गरेकी हुन् । कसैको दबाव र लहडमा लागेर उम्मेदवारी घोषणा नगरेको भन्दै उनले आफू कुनै हालतमा पछि नहट्ने बताएकी छिन् । सुजाताले पार्टीलाई नयाँ सोच र विचारबाट अघि बढाउन युवा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

देशभर ५७ लाख सिलिन्डर रित्तो, ८० हजार मेटि्रक टन ग्यासको माग  

१४ माघ, काठमाडौं । नाकाबन्दीपछि देशभर खाना पकाउने ग्यासको चरम अभाव छ । अधिकांश शहरी उपभोक्ताको घरमा ग्यास छैन्, भएकालाई पनि अर्को सिलिन्डर जोहो कसरी गर्ने चिन्ता छ । यो अवस्थामा कति ग्यास आयात भयो भने अभाव हट्ला त ? ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरे भन्छन्-‘अहिले एक सिलिन्डर ग्यास पाइयो भनेर उपभोक्ता हाता बाँधेर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आर्यन र नम्रताको सम्वन्धः मित्रताको सीमाभित्र कि बाहिर ?

उनीहरुको ‘केमिस्ट्री’ मात्र होइन, ‘म्याथम्याटिक्स’ पनि मिल्छ चिरञ्जीवी पौडेल १४ माघ, काठमाडौं । आर्यन सिग्देल र नम्रता श्रेष्ठ ‘रिल जोडी’ हुन् । तर, यतिबेला किन-किन, कता-कता रियल जोडी झैं देखिएका छन् । यो ‘क्लासिक जोडी’ अहिले अनामनगरस्थिति एउटा गल्लीभित्र रहेको एउटा घरको एउटा कोठाभित्र एउटा सोफामा बसेर एकसाथ मुस्कुराइरहेको छ । नयाँ फिल्म रिलजपूर्वको व्याकुलताका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

वार्ता र नाका दुवै बन्द

प्रमुख तीन दल र मधेसी मोर्चाबीच ५ माघयता संवाद टुटेको छ । बालुवाटारमा तीन दल र मोर्चाबीच शीर्ष तहको वार्तामा प्रधानमन्त्री केपी ओली आक्रोशित रूपमा प्रस्तुत भएपछि वार्ता भाँडिएको थियो । प्रधानमन्त्री ओली र तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीबीच भनाभनसमेत भएको थियो । त्यसपछि वार्ता भएन, दलहरूले ९ माघमा संविधान संशोधन गरे । ‘संविधान संशोधनपछि मोर्चासँग ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अब गाविस सचिवलाई मोटरसाइकल

काठमाडौं – सरकारले सबै गाविस सचिवलाई मोटरसाइकल दिने निर्णय गरेको छ । सचिवहरुकै अनुरोधमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल मोटरसाइकल पुग्न सक्ने २ हजार ७ सय ६६ गाविसका सचिवलाई बजेट दिने निर्णय गरेको हो । मन्त्रालयका सहसचिव धनबहादुर श्रेष्ठका अनुसार मोटरसाइकलका लागि सरकारले नै बजेट विनियोजन गर्नेछ । ‘नगरपालिका र जिविसहरुलाई सरकारले गाडी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एउटा पाइलटलाई तालिम दिन एक करोड

काठमाडौं – नेपाल वायुसेवा निगमले चिनियाँ अनुदानमा एक वर्ष अगाडि –गत वर्ष कात्तिक १७ गते) भित्राएको चिनियाँ जहाज वाई १२ ई को प्रशिक्षक पाइलट –आइपी) का लागि ९० हजार डलर (९७ लाख २० हजार रुपैयाँ) मागेको छ । एकजना आइपीलाई तालिम दिन चीनले मागेको यो रकम निकै महँगो हो । पाइलट अभावमा निगमको १८ सिट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं