कृष्णसिंह परियारको मूल्यांकन अब कसले गर्ला ? आरपी सुवेदी २७ माघ, नेपालगञ्ज । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद कृष्णसिंह परियार एउटा कागजको चिर्कटो हातमा च्यापेर कोइरालानिवास परिसरमा सुँक्सुकाइरहेका थिए । उनले सो कागज सञ्चारकर्मीहरुलाई देखाए,जुन सुशील कोइरालाले आफ्नै हातले लेखेका रहेछन् । कागजमा लेखिएको छ,- ‘प्रिय कृष्णजी, तपाईंको मेहनत, खट्न सक्ने र गाउँलेबीच सम्झाउने कलाले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Tuesday, February 9, 2016
साइकलको पछिल्लो सीटमा हिन्दी गीत गाउँथे सुशील
सुशीललाई किन सम्झने ?
– राजु पौडेल शाब्दिक समायोजनका दृष्टिले ‘सुशील’ शब्द ‘सु’ मुलसर्गमा’शील’ प्रत्यय जोडिएर वनेको हो । शाब्दिक अर्थमा ‘सु’ भनेको उच्च र ‘शील’ भनेको स्वभाव हुन्छ । तसर्थ नामले बोकेको अर्थ ‘उच्च स्वाभाव’ लाई सुशीलले आफ्नो वैयक्तिक जीवनमा प्रमाणित गरे वा गरेनन् उनको नीजि किचन क्याबिनेटमा हुनेले ब्याख्या गर्नेछन तर राजनीतिक जीवनमा यो अर्थलाई उनले प्रमाणित ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सुशील, रामलाल र वर्षमान !
क्यान्सरलाई जित्ने कोइराला निमोनियासाग किन हारे ? उत्तमबाबु श्रेष्ठ यो लेखको शुरुवात दुईवटा प्रश्नहरुबाट गर्न चाहन्छु । पहिलो, अहिलेको विश्व राजनीतिमा देखिएका राजनैतिक नेतृत्वहरुमा एउटा आदर्श नेताको छनौट गर्नुपर्यो भने तपाईको आँखामा झट्ट त्यस्तो कुन नेताको तस्वीर आउला ? दोश्रो- एक्काइसौं शताब्दीको आदर्श राजनैतिक नेताका विषेशताहरु के-के हुन सक्लान् ? दुबै प्रश्नहरुको जवाफ व्यक्तिपिच्छे फरक ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अष्ट्रेलियामा सम्पन्न सुकोकाइ काराँतेमा कुशललाई रजत
मेलवर्न । दशौं साफका स्वर्णपदकधारी कराँंतेका स्टार खेलाडी कुशल श्रेष्ठले अस्ट्रेलियाको मेलवर्नमा जारी सुकोकाइ काराँते ओपन च्याम्पियनसीपमा रजत पदक हात पारेका छन् । अस्ट्रेलियन सुकोकाइ कराँंते डो को आयोजनामा भएको अन्तर्राष्ट्रिय आमन्त्रण कराँंते प्रतियोगितामा कुशलले फाइनलमा अस्ट्रेलियन प्रतिद्धन्द्धीसँंग २-१ ले पराजित हुँदै रजत पदक जितेका हुन् । प्रशिक्षक समेत रहेका कुशलले क्वार्टरफाइनलमा आयोजक अष्ट्रेलियाकै प्रतिद्वन्द्वीलाई ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सुशीलको पार्थिव शरीर २ बजेसम्म रंगशालामा राखिने
२७ माघ काठमाडौं । दिवंगत पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको आज साँझ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । स्व. कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन चाहनेहरुले सोमबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म दशरथ रंगशाला जान सक्नेछन् । दुई बजेपछि रंगशालाबाट आर्यघाटतर्फ शवयात्रा अघि बढ्नेछ । नेपाली कांग्रेसले दिएको जानकारी अनुसार २ बजे ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सिरियामा एउटै शहरमा तीनलाख मानिस भोकभोकै : राष्ट्रसंघ
२७ माघ काठमाडौं । संयुक्त राष्ट्रसंघले सीरियाको अलेप्पो शहरमा बिद्रोहीको नियन्त्रण रहेका क्षेत्रमा सरकारी सेनाले घेराबन्दी गर्दा तीन लाख मानिस भोकभोकै भएको जनाएको छ । गत हप्ता विद्रोही विरुद्धको कारबाहीको क्रममा सुरक्षा निकायले तुर्कीमिनिस्तानबाट आउने सडकलाई बन्द गरेको थियो । जसका कारण तीन लाख जनतामा पुग्ने खाद्यान्य रोकिएको थियो । संयुक्त राष्ट्रसंघले टर्कीसँग पनि भनेको छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
दुनियाको रहस्यमय गाउँ : जहाँ हरेक दिन लाग्छ डढेलो, दिनदिनै जल्छन् घर
यो दुनिया रहस्यको खानी नै हो भन्दा फरक पर्दैन, किनकी यहाँ मान्छेको बुद्धिले पर्गेल्नै नसकिने खालका धेरै ठाउँ छन् तथा घटनाहरु भैरहन्छन् । भारतको पश्चिम बंगालस्थित पुरुलिया जिल्लाको बेगुनकोदार रेलवे स्टेशन क्षेत्र पनि यस्तै रहस्यमय ठाउँ हो । मानिसहरु यसलाई भुताहा स्टेशन पनि भन्दछन् । अयोध्या हिलको नजिक रहेको यो स्टेशनलाई यदि तपाइँले गुगलमा खोज्नुभयो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)