२७ माघ, काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममा राखिएका फोटोहरुमध्ये उत्कृष्ट १० भित्र राराताल पनि परेको छ । विहान सूर्य उदाउदा सुनौलो देखिएको रारा तालको फोटो सुनिल शर्माले खिचेका हुन् । अमेरिकाको चर्चित ट्राभल अनलाइन अल्पेन क्लाइम्बले इन्स्टाग्राममा राखिएका उत्कृष्ट १० फोटो सार्वजनिक गरेको हो । अल्पेन क्लाइम्बले इन्स्टाग्राममा पोष्ट गरिएका लाखौं फोटोहरुमध्ये फ्रेबुअरी ८ तारिखमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Tuesday, February 9, 2016
इन्स्टाग्राममा उत्कृष्ट बन्यो रारा तालको तस्वीर
करिश्मालाई फाप्दैन प्रिमियर, नयाँ शक्तिका सबैलाई ‘फागु’ देखाउने योजना
१२ वर्षपछि चलचित्र निर्माणमा फर्किएकी नायिका करिश्मा मानन्धरले ‘फागु’को प्रिमियर नगर्ने बताएकी छिन् । यस्तो शो आफूलाई नफाप्ने भएकाले सामान्य पारामा चलचित्र चलाउने सोच बनाएकी करिश्माले नयाँ शक्तिमा आबद्ध ब्यक्तिलाई भने विशेष सोमा निम्ता गर्ने भएकी छिन् । ‘मलाई पि्रमियर शो फाप्दैन त्यसकारण गर्दिन, तर नयाँ शक्ति समुहका लागि भने विषेश सो गर्दैछु ।’ अनलाइनखरबसँग ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पूर्वअर्थमन्त्री भरतमोहन भन्छन्– अर्थतन्त्रप्रति गिरिजाबाबुभन्दा संवेदनशील थिए सुशील
२७ माघ, काठमाडौं । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला अर्थतन्त्रका ज्ञाता नभए पनि अर्थतन्त्रप्रति संवेदनशील भएको बताएका छन् । ६५ वर्षे राजनीतिक जीबनमा करिब २ वर्षमात्रै सत्तामा बसेका कोइराला आर्थिक वृद्धिप्रति संबेदनशील अधिकारीको टिप्पणी छ । कोइराला एकैपटक प्रधानमन्त्री भएर सत्तामा बसेका थिए । कोइरालालाई आर्थिक कोणबाट विश्लेषण गर्नुभन्दा पनि राजनीतिक ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
१२औं सागः उसुलाई अर्को सफलता, हरि र सविताले जिते रजत
सन्देश श्रेष्ठ २७ माघ, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन नेपालले उसुतर्फ दुई रजत थपिएको छ । नेपालका लागि हरिप्रसाद गोले र सविता राईले उसु अन्तर्गत थाउलो स्पर्धामा रजत जितेका हुन् । अघिल्लो दिन ९.०१ अंक प्राप्त गरेका उनले आजपनि समान ९.०१ अंक नै प्राप्त गर्दै कुल १८.०२ अंक ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नरहरिको स्वास्थ्यमा क्रमिक सुधार, चिकित्सक भन्छन्- झोल कुरा खुवाउन सकिन्छ
२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । चिकित्सकहरुले उनलाई झोल कुरा खुवाउन सकिने बताएका छन् । तर आचार्यको बोलि भने अझै आएको छैन । बुधबार विहान आचार्यलाई भेट्न न्यूरो अस्पताल बाँसबारी पुगेका कांग्रेस युवा नेता गगन थापाले अनलाइनखबरसँग भने, ‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ, डक्टरहरुले लिक्वीड ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अढाई करोड रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी
२७ माघ, उदयपुर । नेपाल विद्युत् प्राधिकरण कार्यालय उदयपुरमा यस वर्ष २०७२ सालको पुस मसान्तसम्ममा करिब अढाई करोड रुपैयाँ विद्युत् शुल्क उठ्न बाँकी रहेको छ । विद्युत् प्राधिकरण कार्यालय उदयपुरका अनुसार विगतदेखि नै धेरै विद्युत् महसुल उठ्न बाँकी रहेको भए तापनि प्राधिकरण कार्यालयले शुल्क उठाउन कडाइ गर्दै लगेपछि धेरै शुल्क उठ्न थालेको हो । तर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सहकारीको नाममा ‘तर मारेर’ खानेहरु तर्सिएः चित्रबहादुर केसी
‘सञ्चालक र कार्यकारी प्रमुख एउटै व्यक्ति हुनुहुँदैन’ २७ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसी यतिबेला तनावमा परेका छन् । सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै ऐन संशोधनको तयारीमा रहेका मन्त्री केसीलाई सहकारी सञ्चालकहरुले चर्को विरोध गरेपछि उनी तनावमा परेका हुन् । विशेष गरी एमाले, कांग्रेस र माओवादीसमर्थित सहकारी सञ्चालकहरुले आफ्नो विरोध ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)