चर्चित गायिका जेनिफर लोपेज आफ्नो पहिरनले सबैलाई आकषिर्त गर्न कहिल्यै पनि पछि पर्दिनन् । उनले लगाउने पहिरन सधै नै विशेष हुन्छ, जसले राम्रो चर्चा पाउँछ ।
एक टेलिभिजिन अन्र्तवार्ताका लागि पुगेकी जेनिफरले यस्तै एक आकर्षक पहिरन रोजिन् । उनले लगाएको वन पिस पहिरन विचमा केही खुलेको थियो । जसले उनको क्लिभेज र बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको थियो । फेसनमा सधै नै अगाडि रहेकी यी सुन्दरीले आफ्नो जवानी स्पष्ट खुलाइन् ।
४६ बर्षको उमेरमा पनि करोडौ यूवाहरुलाई उनले दिवाना बनाएकी छिन् । यसैले पनि उनी पहिरनमा सधै नै सजग देखिने गर्छिन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment