Saturday, May 7, 2016

‘कामुक’ ढंगबाट केरा खाइरहेको दृश्य इन्टरनेटमा राख्न नपाइने

एजेन्सी । चीनको लाइभ स्ट्रीमिंग सर्विसेसले सर्वसाधारणलाई ‘कामुक’ ढंगबाट केरा खाइरहेको समय भिडियोग्राफी गरेर प्रसारण गरिएको भन्दै प्रसारणमा रोक लगाइएको छ । ‘बीबीसी’को एक रिपोर्ट अनुसार लाइभ स्ट्रीमिंग साइटलाई नियन्त्रणमा राख्न चीनीया सांस्कृतिक मन्त्रालयले नै एक अनुसन्धान टोली गठन गरेको छ ।

जसले २४ घण्टाको निरिक्षण गर्ने बिबिसीले जनाएको छ । रिपोर्टका अनुसार उक्त लभइभ स्ट्रिमीगंमा अनुपयुक्क्त प्रसारणका कारण सेक्स इरोटिक विषय बस्तुका कारण समाजमा नकारात्मक सन्देश गएको सांस्कृतिक मन्त्रालयलको निष्कर्ष छ । जस्ले पोर्न साइटको प्रचार गरेको मन्त्रालयको आरोप छ ।



from Nepal123.com - ‘कामुक’ ढंगबाट केरा खाइरहेको दृश्य इन्टरनेटमा राख्न नपाइने

No comments:

Post a Comment