काठमाडौं, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदको बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेश गर्दै हुनुहुन्छ ।
अपरान्ह चार बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा राष्ट्रपतिले आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रम पेश गर्नु हुनेछ ।
राष्ट्रपतिले सदनमा नीति तथा कार्यक्रम पेश गरेपछि भोलि सोमबारदेखि सो विषयमा सैद्धान्तिक छलफल हुनेछ ।
from Nepal123.com - राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने
No comments:
Post a Comment