इजिप्टको अदालतले शनिबार एक विचाराधीन मुद्दाको फैसला सुनाउँदा दुई जना अलजजीराका पत्रकार सहित छ जना नागरिकलाई मृत्युदण्डको सजाय तोकेको छ ।
उनीहरुमाथि सरकारविरुद्ध जासुसी गरेको र गोप्य कागजात कतारलाई उपलब्ध गराएको अभियोग लगाइएको सरकारी टेलिभिजन च्यानल नाइलले जनाएको छ ।
यस मुद्दामा इजिप्टबाट निस्कासित गरिएका मोहम्मद मोर्सीलाई पनि आरोप लगाइएको भए पनि उनमिाथिको अदालती सुनुवाइलाई भने आगामी जुन १८ सम्मका लागि स्थगित गरेको छ । सिन्ह्वा
from Nepal123.com - दुई पत्रकार सहित छ जनालाई मृत्युदण्डको सजाय
No comments:
Post a Comment