Thursday, May 5, 2016

बालुवाटारमा राति एमाले र एमाओवादीबीच ९ बुँदे सहमति

काठमाडौं, २३ वैशाख । सत्तारुढ नेकपा एमाले र प्रमुख साझेदार एकीकृत नेकपा माओवादीबीच ९ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार राति सम्पन्न बैठकमा दुई दलबीच ९ बुँदे सहमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।



from Nepal123.com - बालुवाटारमा राति एमाले र एमाओवादीबीच ९ बुँदे सहमति

No comments:

Post a Comment