काठमाण्डु, २४ वैशाख– बुधबार बिहान सहमतीय सरकारका लागि आफू प्रधानमन्त्री उम्मेदवार रहेको जनाउ दिएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेलुका जब प्रधानमन्त्री निवास बालुवाटार छिरे, नयाँ सत्तासमकिरणको तयारी त्यहीबाट मोडियो ।

त्यसका लागि लडाकुको जिम्मेवारी हेर्ने महासचिव कृष्णबहादुर महरा, तत्कालीन सैन्य विभाग प्रमुख वर्षमान पुन, डेपुटी कमान्डर जनार्दन शर्मा र बलदेव शर्माले बढी भूमिका खेलेका थिए । नागरिक दैनिकबाट
from Nepal123.com - सरकार ढालेर अस्थिरता निम्त्याउन प्रचण्डलाई उचाल्ने नेताहरुलाई चिनिराखौं
No comments:
Post a Comment