काठमाडौ । धूकम्मा भत्किएका अंधिकांश ऐतिहासिक सम्पदाको पुनर्निमाण विदेशीलाई दिन नहुने संस्कृतिकविद्हरुले बताएका छन । उनाीहरुले नेपालको ऐतिहासिक सम्पदा बिदेशिले बनाउदाँ मौलिकता गुक्ने सक्ने भन्दै उनीहरुले सरकाको सो निमार्णको बिरोध गरेका छन ।
ऐतिहासिक सम्पदाको पुननिमार्ण नेपालीले नै गर्नु पर्न संकृतिकविद् प्राठा प्रेम कुमार खत्रिले बताए ।भत्कीएका सम्पदाको पुननिर्मांण गर्ने आर्थिएक समस्या भएपनि नेपालले बनाउदा अपनत्व हुने उनको भनाइ छ ।
भूकम्पका कारण पुर्ण आंक्षिक र सामान्य गरी आठ सय भन्दा धेरै सम्पनामा क्षती पुगेको थियो जसमा एक सय ५० सम्पदा पुर्ण ध्वस्त भएका छन भने एक सयको संख्यामा आंक्षिक क्षती भएका छन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
from Nepal123.com - सम्पदा पुननिमार्णको जिम्मा बिदेशिलाई दिएकोमा विरोध
No comments:
Post a Comment