Thursday, May 5, 2016

रणबीर-कटरीनाको ब्रेकअपका विषयमा रणबीर पिता ऋषि कपूरले यसरी मुख फोरे

एजेन्सी । बलीउड अभिनेता ऋषि कपूर यस्ता अभिनेता हुन् जस्ले आफ्नो धारणा स्मपष्ट रुपमा राख्न सक्छन् । जुन कुराको प्रमाण उनले पछिल्लो समय ट्विटरमा दिएका छन् । तर आफ्ना छोरा रणबिर कपुर र नायिका कटरीना कैफको कथित ब्रेकअपका विषयमा रणबिरले यस अघि नै रणबिरले दुई नायिकासँग प्रेम सम्बन्ध बनाइसकेको बताएका छन् ।

ऋषि कपूरले फिल्मफेयर म्यागेजीनलाई अन्तर््वार्ता दिँदै पहिलो पटक आफ्ना छोराको विषयमा मुख फोरेका हुन् । अन्र्तवार्ता दिँदै ऋषि कपूरले भनेका छन् रणबिरले जति नायिकासँग सम्बन्ध बनाएपनि हामीलाई कुनै समीस्या छैन ।

यो उसले जानने कुरा हो, कस्लाई पत्नी, कस्लाई प्रेमीका बनाउने भन्ने कुरा । हामीलाई यत्ति थाहा छ की उसले जस्लाई बिहे गरेर घरमा ल्याउन चाहान्छ हामी उसलाई दुलही स्विकार्न हरदम तयार छौँ ।



from Nepal123.com - रणबीर-कटरीनाको ब्रेकअपका विषयमा रणबीर पिता ऋषि कपूरले यसरी मुख फोरे

No comments:

Post a Comment